जुम्लामा बिक्री भएन बन्दाकाउली

जुम्लामा बिक्री भएन बन्दाकाउली

चन्दननाथ नगरपालिका–७, महत गाउँकी कृषक जयसरा महतले तीन रोपनी जमिनमा बन्दाकाउली खेती गरेकी छिन् । उनले उत्पादन गरेको बन्दा बिक्री नहुँदा समस्या भएको छ ।…