२६ वर्षपछि सुचारु भयो पाटन विमानस्थल, पर्यटनमन्त्रीद्वारा उद्घाटन

२६ वर्षपछि सुचारु भयो पाटन विमानस्थल, पर्यटनमन्त्रीद्वारा उद्घाटन

बैतडी जिल्लाको पाटनमा रहेको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आउने भएकाे छ ।  ०३६ सालबाट सञ्चालनमा आएको पाटन एयरपोर्ट ०५१ सालदेखि भने बन्द थियो । …