‘के एन्ड के’ कलेजको ग्याङफाइट : १५ वर्षपछि अभियुक्त पक्राउ

‘के एन्ड के’ कलेजको ग्याङफाइट : १५ वर्षपछि अभियुक्त पक्राउ

१५ वर्षअघि बानेश्वरको ‘के एन्ड के’ कलेजमा भएको ‘ग्याङफाइट’का एक अभियुक्त बिहीबार पक्राउ परेका छन्। संखुवासभा घर भएका पुष्पराज लि…