दूध तथा दुग्धपदार्थका लागि चितवनमा दुई करोडको कोल्ड स्टोर

दूध तथा दुग्धपदार्थका लागि चितवनमा दुई करोडको कोल्ड स्टोर

चितवनमा दुई सय २५ मेट्रिकटन क्षमताको सामूहिक शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । भरतपुर १, ठिमुरामा रहेको चितवन मिल्कको परिसरमा तयार पारिएको कोल्ड स्टो…