प्रदूषण जाँचमा फेल २१ वटा गाडी वातावरण विभागको कारबाहीमा

प्रदूषण जाँचमा फेल २१ वटा गाडी वातावरण विभागको कारबाहीमा

वातावरण विभागले प्रदूषण जाँचपास नभएका सवारीसाधनका धनी–चालकलाई कारबाही गर्न थालेको छ । यही क्रममा विभागले शुक्रबार पाँचवटा र आइतबार १६ गरी २१ वटा चा…