नौवटा विश्वकपका फाइनलमा युरोपियन राष्ट्र मात्रै

नौवटा विश्वकपका फाइनलमा युरोपियन राष्ट्र मात्रै

कतारमा सञ्चालन भइरहेको विश्वकप २२औँ संस्करण हो । विश्वकपको तथ्यांकअनुसार २१ मध्ये नौ फाइनल युरोपियन राष्ट्रबीच मात्र भए । संयोग कस्तो छ भने इटालीले चारैपटक विव…