मोरंगमा कांग्रेसको विजयी यात्रा शुरु, प्रदेश सभामा गयानन्द मण्डल विजयी

मोरंगमा कांग्रेसको विजयी यात्रा शुरु, प्रदेश सभामा गयानन्द मण्डल विजयी

मोरङमा नेपाली कांग्रेसको विजयी यात्रा शुरु भएको छ । मोरङको ५ (१)  मा उम्मेदवारी दिएका गयानन्द मण्डल गनगाई विजयी भएपछि कांग्रेसले जित आरम्भ भएको हो…