धनकुटा प्रदेश सभामा त्रिपक्षीय भिडन्त : एमाले र जसपा पनि प्रतिस्पर्धामा

धनकुटा प्रदेश सभामा त्रिपक्षीय भिडन्त : एमाले र जसपा पनि प्रतिस्पर्धामा

प्रदेश सभा सदस्य निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ मा एमाले, जसपा र सत्तागठबन्धनबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । एमालेबाट निरन राई, जनता समाजवादी पार्ट…