धनुषामा चुनाव प्रचारमा प्रयोग भएका भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडियो
धनुषामा पनि दल तथा उम्मेदवारले चुनावी प्रचारमा भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्दै आएका छन् । हालसम्म प्रहरीले भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर सचेत…