सात सय मेगावाटका १० आयोजनाको विद्युत् बिक्री प्रस्ताव स्वीकृति दिन भारतको आनाकानी

सात सय मेगावाटका १० आयोजनाको विद्युत् बिक्री प्रस्ताव स्वीकृति दिन भारतको आनाकानी

अहिलेसम्म सात आयोजनाको तीन सय ८६ मेगावाट विद्युत् बिक्री गर्न मात्रै भारतको स्वीकृति स्वीकृतको म्याद एक वर्ष मात्रै, अर्को वर्ष फेरि अनुमति लिनुपर्ने बाध्यता