ओलीको दाबी : नेपाल भूपरिवेष्ठित मात्र हैन, भूजडित मुलुक हो

ओलीको दाबी : नेपाल भूपरिवेष्ठित मात्र हैन, भूजडित मुलुक हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भूपरिवेष्ठित मात्र नभई भूजडित देश भएको बताएका छन्। उनले अब कतैबाट पनि नेपाल ‘लक’ नभएको दाबी गरे।&n…