विपत् र संकटबाट समृद्धितर्फको यात्रा
भोटेकोशी बाढीले निम्त्याएको संकटलाई तत्काल राहत र पुनर्निर्माणमा मात्र सीमित नराखी दीर्घकालीन आर्थिक रूपान्तरणको अवसरमा बदल्नु अबको मुख्य चुनौती हो
देङको आर्थिक जगमा उभिएको सी–शासन
राष्ट्रपति सीले ‘नयाँ युगका लागि चिनियाँ विशेषताको समाजवाद’ विचारधारामार्फत शक्तिलाई केन्द्रीकृत, भ्रष्टाचारविरुद्धको अभियान, आक्रामक विदेश नीति अवलम्बन गरेका छन्