सडक दुर्घटनामा घाइते जन्तेढुंगा गाउँपालिकाका पूर्वप्रमुख राईको निधन

सडक दुर्घटनामा घाइते जन्तेढुंगा गाउँपालिकाका पूर्वप्रमुख राईको निधन

सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वप्रमुख एवं नेकपा (एमाले) खोटाङका सचिवालय सदस्य शंकरबहादुर राईको दुई महिनापछि निधन भएको छ। …