बहुसंख्यकवाद त्याज्य नै हो त ?

बहुसंख्यकवाद त्याज्य नै हो त ?

थुप्रै अमेरिकी बहुमतको शासनमा केही न केही समस्या छ भन्ने ठान्छन् । अर्थात् यस्तो शासनमा केही न केही भयावह वा जोखिमयुक्त अवस्था हुन सक्छ भनेर चिन्तित हुन्छन् । अभिभ…