पार्टीको सिपाही हुँ, निर्णयविपरीत अघि बढ्न उचित देखिनँ : उत्तम चापागाईं

पार्टीको सिपाही हुँ, निर्णयविपरीत अघि बढ्न उचित देखिनँ : उत्तम चापागाईं

भोजपुर प्रदेश सभा (क) बाट ‘बागी’ उठेका कांग्रेस नेता उत्तम चापागाईंले आफ्नो उम्मेदवारी निष्किय पारेका छन्।  उनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेद…