सेपाकताक्रोमा सेनालाई पाँच, बागमतीलाई एक स्वर्ण

सेपाकताक्रोमा सेनालाई पाँच, बागमतीलाई एक स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको सेपाकताक्रो खेलमा नेपाली सेनाले पाँच स्वर्ण जितेको छ। सेपाकताक्रोमा क्वार्ड महिल…