दमारगाउँ हत्या प्रकरण : फेला परेका मोबाइल र चप्पल फरेन्सिक परीक्षणका लागि काठमाडौं पठाउने

दमारगाउँ हत्या प्रकरण : फेला परेका मोबाइल र चप्पल फरेन्सिक परीक्षणका लागि काठमाडौं पठाउने

दाङको तुलसीपुर– १३ दमारगाउँमा हत्या गरेर गाडिएको अवस्थामा फेला परेका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोबाइल र चप्पल फेला पारिएको छ । तालिमप्राप्…