हुम्लाको सिमकाेट-खार्पुनाथ सडकखण्ड अवरुद्ध, ११ किलोमिटरको क्षेत्रमा १२ ठाउँ पहिराे

हुम्लाको सिमकाेट-खार्पुनाथ सडकखण्ड अवरुद्ध, ११ किलोमिटरको क्षेत्रमा १२ ठाउँ पहिराे

अविरल वर्षाले सडक भत्किएपछि कर्णाली करिडाेरअन्तर्गत सिमकोट-खार्पुनाथखण्ड अवरुद्ध भएकाे छ। दुईसाता अघिदेखि अवरुद्ध सडकखण्ड हिल्सा सिमकाेट सडक याेजनाले नपन्छाउँदा …