अब भुटानी शरणार्थी ‘शिविर’ होइन, ‘बस्ती’
शरणार्थीको आपत्ति, प्रशासन भन्छ– नामले फरक पर्दैन
शरणार्थी शिविरमा दर्ता छ, नाता प्रमाणित गर्न मान्दैनन् शिविर प्रमुख
भुटानी शरणार्थी शिविर बेलडाँगीकी आर्या तितुङ (वर्ष ६)का बुबा वीरबहादुर पुनर्वास भएर अमेरिका पुगे। आमा अर्कैसँग विवाह गरेर गइन्। आमा भुटानी शरणार्थी होइनन्। व…