सारंगीलाई विश्वभर प्रवर्द्धन गर्नुपर्छ : प्रेमराजा महत

सारंगीलाई विश्वभर प्रवर्द्धन गर्नुपर्छ : प्रेमराजा महत

मेरा बाबा गाउँमा जिम्वाल हुनुहुन्थ्यो । त्यसैले घरमा मानिसहरूको आवातजावत बाक्लो हुन्थ्यो । मानिसको आवतजावत बाक्लो हुने भएकाले मेरो आँगनको कुनामा गाइने दाइहरू…