गण्डकी सरकार विस्तारबारे शेखर कोइराला : अक्षम्य भूल भयो, कांग्रेसले समाजलाई जवाफ दिनुपर्छ
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकार विस्तारमा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई लत्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। …
गण्डकी प्रदेश : मन्त्रीको शपथ खान तनहुँबाट हिँडेका विश्वकर्मा पोखरा नपुग्दै अर्कै नियुक्त
कांग्रेसले गण्डकी प्रदेश सरकार गठनमा उत्पीडित समुदायमाथि अन्याय गरेको छ । दलित समुदायका डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको छ । प्रधा…
गण्डकी मन्त्रिपरिषद्ले पायो ४२ दिनपछि पूर्णता : यी हुन् नयाँ मन्त्री
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ४२ दिनपछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २९ जेठमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरे…
गण्डकी प्रदेशमा आर्थिक वृद्धिदर निरन्तर घट्दो
पञ्चवर्षीय योजनाको लक्ष्य र उद्देश्यअनुसार काम भएन ः श्वेतपत्र
गण्डकीका मुख्यन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै पोखरेलले विश्वासको मत लिन लागेका हुन् । …
गण्डकीका मुख्यमन्त्रीले ४ असारमा विश्वासको मत लिने
गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ४ असारमा विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले …
गण्डकीको नीति तथा कार्यक्रम पारित : नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रदेश सरकारले सार्वजनिक गरेको न…
गण्डकीमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु : आजै पारित गरेर आजै बजेट ल्याउने तयारी
३१ अर्ब हाराहारीको बजेट आउँदै
गण्डकीमा सरकार बनाउन विपक्षी गठबन्धनको दाबी
बहुमत सांसदसहित कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि निर्णय गर्न प्रदेश प्रमुखको अलमल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र प…
मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्षीले दुई घन्टाभित्रै दाबी पेस गरे (भिडियोसहित)
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ः०० बजे २४ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरिन् । तर, विपक्षी गठबन्धनले त्यसको…
गण्डकी प्रदेश : कांग्रेसको नेृतत्वमा दाबी पेस गर्न सांसदहरू प्रदेश प्रमुखसमक्ष गए
गण्डकी प्रदेशकामा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तका लागि भ…
यस्तो छ गण्डकी प्रदेशको जोडघटाउ
गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारबाही गरिएपछि प्रदेश सभामा बहुमत पुग्नेमा विपक्षी गठबन्धन ढुक्क थियो । तर, सांसद थापाको पद सर्वाेच्…
विश्वासको मत लिन प्रदेश सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रियामा गएका छन् । अहिले उनी प्रदेश सभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, मन्त्री मनाङ्गेले साथ नदिने
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार(आज) विश्वासको मत लिँदैछन् । तर, उनी नेतृत्वकै मन्त्रिपरिषद्का एक सदस्यले गुरुङलाई विश्वासको मत नदिने स…
गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस
गण्डकी प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता पेस भएको छ । प्रदेश सरकारका तर्फवाट अर्थ, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवार…
जनमोर्चाको विवादले गण्डकी प्रदेश सत्ता–संघर्षमा नाटकीय परिवर्तन
प्रदेश प्रमुखले ‘अनावश्यक फैसला’ गरेर संविधानको घोर अपमान गरिन् : विपक्षी गठबन्धन तीन सांसद रहेको राष्ट्रिय जनमोर्चामा देखिएको आन्तरिक…
जनमोर्चाको विवादले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई तनाव
सत्ताको साँचो लिएर बसेको राष्ट्रिय जनमोर्चाभित्रको विवादका कारण गण्डकी प्रदेशमा विपक्षी दललाई तनाव भएको छ । राजमोकै भरोसामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध…
प्रदेशमा पनि सत्तासमीकरणको हलचल : अविश्वासको प्रस्तावमा मतदानपूर्व गण्डकीका मुख्यमन्त्रीको राजीनामा
केन्द्रमा जस्तै गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सत्तासमीकरणको दौडधुप सुरु भएका छन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु एक दिन अगावै गण्डकीका मुख्यमन्त्…
दीपक मनाङे बने गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री
स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । विपक्षी दलहरूले मुख्…
गण्डकीमा अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुँदै
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आज संसदमा निर्णयार्थ पेस हुने भएको छ । २ वैशाखमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रमुख प्रतिपक्षी दल न…