उत्तरी हुम्लामा हिमपात, हिउँले ढाक्याे \'उवा\' (तस्बिर)

उत्तरी हुम्लामा हिमपात, हिउँले ढाक्याे \'उवा\' (तस्बिर)

एक सातादेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका -६ लिमीमा हिमपात भएकाे छ। हिमपात भएसँगै पाकेर भित्र्याउन थालेकाे जेठासी बाली उवा हिउँले…