जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञलाई बयानका लागि बोलाउने तयारी

जबराले पोलेका पूर्वन्यायाधीश, अधिवक्ता र राजनीतिज्ञलाई बयानका लागि बोलाउने तयारी

निलम्बनमा रहेका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले आरोप लगाएका व्यक्तिहरूसँग महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ। मंगलबार समितिको बैठकपूर्व क…