लमजुङमा पाँच जुवाडे पक्राउ, १६ हजार ६ सय रुपैयाँ बरामद

लमजुङमा पाँच जुवाडे पक्राउ, १६ हजार ६ सय रुपैयाँ बरामद

लमजुङ प्रहरीले नगदसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले बेँसीसहर नगरपालिका- ७ शान्तिटोलस्थित खजिन्द्रबहादुर गुरुङको घरमा आइतबार दिउँसो ४ बजेको समय…