सुपर लघुवित्त समस्याग्रस्त घोषणा, सञ्चालकहरूबाटै कर्जाको दुरुपयोग

सुपर लघुवित्त समस्याग्रस्त घोषणा, सञ्चालकहरूबाटै कर्जाको दुरुपयोग

नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू …