संसद्को कार्यकाल उम्मेदवार मनोनयनको दिनसम्म राख्नु उपयुक्त : गगन थापा

संसद्को कार्यकाल उम्मेदवार मनोनयनको दिनसम्म राख्नु उपयुक्त : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्…