कवाडीवासीकाे पीडा : अग्लो स्थानमा झुन्ड्याएर राख्छन् माेबाइल

कवाडीवासीकाे पीडा : अग्लो स्थानमा झुन्ड्याएर राख्छन् माेबाइल

हुम्ला र बाजुरा जिल्लाकाे सिमाना कवाडीका स्थानीय अग्लाे ठाउँमा माेबाइल झुन्ड्याएर फाेन गर्न बाध्य छन्। नेपाल टेलिकमकाे टावरले राम्रोसँग काम नगरेपछि आफन्तसँ…