भारतीयलाई नक्कली मुद्दा प्रकरण : पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी
व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाउने पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताव…