३८१ किलोको लड्डुसहित गणेश मेला महोत्सव

३८१ किलोको लड्डुसहित गणेश मेला महोत्सव

सिराहा नगरपालिका– १ महावीर चोकमा तीन सय ८१ किलोको सिंगो लड्डुसहित भगवान् गणेशको पूजापाठ भइरहेको छ। गणेश चतुर्दशीको दिनदेखि सुरु भएर सोमबारसम्म…