भारतले अतिक्रमण गरेको कालापानी फिर्ता हुन्छ : महासचिव पोखरेल

भारतले अतिक्रमण गरेको कालापानी फिर्ता हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको सरकारले भारतद्वारा अतिक्रमित भूमि कालापानी फिर्ता हुने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाद्वारा…