कस्तो रहला चाडपर्वपछिको अर्थतन्त्र ?
बजार चलायमान बनाए पनि चाडपर्वले अर्थतन्त्र चलायमान बनाउँदैन, दसैँको अर्थशास्त्र उपभोगको हो, न कि उत्पादनको
अर्थतन्त्रमा कहाँ छैनन् समस्या ?
बाह्य अर्थतन्त्रमा विप्रेषण प्रवाह र आयातमा गरिएको कडाइले केही सुधार भएको देखिन्छ, तर यी सुधार क्षणिक मात्रै हुन्
अनौपचारिक अर्थतन्त्रले निम्त्याउने जोखिम
अनौपचारिक क्षेत्र हावी हुँदै गयो भने राज्यको आय र व्ययमा ठूलो खाडल आउँछ भने देशको अर्थतन्त्र पनि खल्बलिन सक्छ
वित्त र मौद्रिक नीतिबीच सामञ्जस्य कसरी ल्याउने ?
अर्थतन्त्रमा सुधार ल्याउन वित्त नीति र मौद्रिक नीतिमा समन्वयको आवश्यकता पर्ने हो, तर अहिलेको अवस्था त्यस्तो देखिँदैन
विकासमा बहुराष्ट्रिय समस्या
देश विकास हुन नसक्नुमा आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिकजस्ता बहुराष्ट्रिय समस्या देखिन्छन्, यद्यपि कारक तत्व राजनीति नै हो
यस्तो हुनुपर्छ आगामी आर्थिक वर्षको बजेट
ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ भने पुँजीगत खर्च बढाएर तरलताको समस्या समाधान गर्नुपर्दछ
जोखिम र सुधारमा अलमलिएको अर्थतन्त्र
अर्थतन्त्र सुदृढीकरण हुन नसक्नुको मुख्य कारण सधैँ सरकार परिवर्तन भइरहनु र अर्थ नीतिले स्थायित्व लिन नसक्नु नै हो
निर्वाचनपछिको अर्थतन्त्र र राजनीति
निर्वाचनका कारण निकै मोटो रकम बजारमा आउँदा अर्थतन्त्र केही चलायमान त होला, तर सबै रकम बैंकमै फर्किन्छ भन्नेमा भने विश्वास गर्न सकिँदैन
अर्थतन्त्रमा मूल्यवृद्धिको समस्या
अहिले अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । ८ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको अवस्थामा ७ प्रतिशतभित्र नियन्त्रण गर्ने सरकारको लक्ष्य त्यति सम्भव देखिँदैन ।