दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई प्रेस युनियनले दियो एक लाख

दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई प्रेस युनियनले दियो एक लाख

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल प…