ढाका टोपी लगाएर वीरगन्जदेखि दिल्लीसम्म पैदल हिँडे सेख मुन्ना

ढाका टोपी लगाएर वीरगन्जदेखि दिल्लीसम्म पैदल हिँडे सेख मुन्ना

वीरगन्जका एक युवकले वीरगन्जदेखि दिल्लीसम्मको पैदल यात्रा पूरा गरेका छन्। वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्नाले वीरगन्ज घन्टाघरदेखि दिल्लीस…