एनडिटिभी : प्रमोटर्सको राजीनामा, स्वामित्व लिँदै अडानी
प्रमोटर्स प्रणय दम्पतीले आरआरपिआर होल्डिङ्स प्रालिमार्फत भिसिपिएलबाट २९.१८ प्रतिशत धितो राखी ऋण लिए, तर ऋण चुक्ता गरेनन्
एनडिटिभी र अडानी प्रकरण : ‘होस्टायल टेकओभर’को आरोप
यसअघि पनि अडानी इन्टरप्राइजेजले गरेको थियो क्विन्टिलिअन बिजनेस मिडिया अधिग्रहण