९४ वर्षकी भगवानीले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण

९४ वर्षकी भगवानीले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण

फिनल्यान्डमा आयोजित वर्ल्ड मास्टर्स एथलेटिक्समा भारतकी भगवानीले सय मिटर दौडमा २४.७४ सेकेन्डमा स्वर्ण जितिन्