६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

६ सुरक्षाकर्मीको मृत्यु, ३३ घाइते

भारतमा मंगलबार कम्तीमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारत नियन्त्रित कस्मिरमा भएको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । …