खाँदबारीमा मनाइयो हिलेजात्रा

खाँदबारीमा मनाइयो हिलेजात्रा

पूर्वी पहाडी जिल्ला संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार हिलेजात्रा मनाइएको छ । विशेषगरी नेवार समुदायको संस्कृतिसँग जोडिएको यो जात्रा बर्सेनि मनाइने गरिन्छ …