इलिक्सरले जिपिए चार ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने

इलिक्सरले जिपिए चार ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने

काठमाडौंको कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले आफ्नो विद्यालयबाट ०७८ सालको एसइई परीक्षामा ४ जिपिए ल्याउने दुई विद्यार्थीलाई एक लाख रुपैयाँका दरले पुरस्कार दि…