सुराकीको सहयोगमा प्रहरीले समातेको सुन र डलर नक्कली, ३ वटा पेस्तोल भने सक्कली

सुराकीको सहयोगमा प्रहरीले समातेको सुन र डलर नक्कली, ३ वटा पेस्तोल भने सक्कली

धादिङको खनियाँबास गाउँपालिका–४ को बेगबहादुर तामाङ (बेगे) बाट बरामत गरेको सुन र अमेरिकन डलर दुवै नक्कली भएको पुष्टि भएको छ।  मंगलबार …