बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गरेकोमा हलिउड अभिनेता डिक्याप्रियोले दिए नेपाललाई बधाई
हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेकोमा नेपाललाई बधाई दिएका छन्। सन् २०१० मा गरेको बाघको संख्या दोब्बर बनाउन…