टाटा नेक्सन इभीले पूरा गर्‍यो नेपाल प्रवेशको एक वर्ष

टाटा नेक्सन इभीले पूरा गर्‍यो नेपाल प्रवेशको एक वर्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन इभी नेपाली बजारमा बिक्री सुरु गरेको एक वर्ष पूरा गरेको छ । नेपालमा विद्युतीय …