एसइईमा उच्च जिपिए : बागमती अघि, सबैभन्दा कम कर्णालीमा

एसइईमा उच्च जिपिए : बागमती अघि, सबैभन्दा कम कर्णालीमा

गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा देशभरबाट नौ हजार ६ सय ३३ विद्यार्थीले उच्च जिपिएर ल्याएका छन् । तीमध्ये संख्यात्मक रूपमा सबैभन्दा धेरै बागम…