अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइँदै

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइँदै

बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…