काठमाडौं- ४ का वडाध्यक्ष डेढ लाख धरौटीमा छुटे

काठमाडौं- ४ का वडाध्यक्ष डेढ लाख धरौटीमा छुटे

किर्तेसम्बन्धी अभियोग लागेका काठमाडौं महानगरपालिका- ४ का वडाध्यक्ष दिनेश महर्जनलाई प्रहरीले बिहीबार अदालतमा पेस गरेको छ । काठमाडौं जिल्ला अदालतले उ…