मुङ्ग्रोबाट क्रिकेट सिकेर राष्ट्रिय टोलीमा परिन् हिरन्मई : तर ‘ट्राभल डकुमेन्ट’ नबन्दा पहिलो अन्तर्राष्ट्रिय खेलबाटै वञ्चित
‘सानैदेखि क्रिकेटमै ध्यान थियो । ब्याट किन्ने पैसा थिएन । काठको ब्याट आफैँ बनाइदिएँ,’ छोरीको क्रिकेट मोहबारे क्रिकेटर हिरन्मई रायका बुबा वीरेन पुरानो काठको ब्…