श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका– ८ स्थित ढुंगेधारानजिकै एक टहरामा बस्ने गणेश कार्कीले आफ्नी श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । …