‘कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै काम गर्न सक्ने अवस्था छैन’

‘कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै काम गर्न सक्ने अवस्था छैन’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारद…