गएराति पहिरो झरेर अवरुद्ध बनेको मुग्लिङ -नारायणगढ सडक खुल्यो

गएराति पहिरो झरेर अवरुद्ध बनेको मुग्लिङ -नारायणगढ सडक खुल्यो

चितवनको इच्छाकामना गाउँपालिका ६ तोपे खोलामा पहिरो झर्दा अबरुद्ध बनेको मुग्लिङ-नारायणगढ सडक खुलेको छ । शुक्रबार साँझको अविरल वर्षाका कारण माथीबाट पहिरो झर्दा…