जीर्ण झोलुङ्गे पुलबाट खसेर पाँचवटा खच्चड मरे, तीन गम्भीर घाइते

जीर्ण झोलुङ्गे पुलबाट खसेर पाँचवटा खच्चड मरे, तीन गम्भीर घाइते

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहीबार पाँच वटा खच्चड मरेका छन् भने त…