१०औँ पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यसपटक आफ्नै भतिजसँग पराजित

१०औँ पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार यसपटक आफ्नै भतिजसँग पराजित

यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर १० मा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यञ्जनकार …